दफा ३०
मूल ऐनको दफा ४६ मा संशोधन

मूल ऐनको दफा ४६ को ठाउँ ठाउँमा रहेका “व्यावसायिक” भन्ने शब्द झिकिएको छ ।